arrow

सलमानको बिग बोस-१० को नयाँ प्रोमो सार्वजनीक

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
salman.jpeg
एजेन्सी । रियालिटी टेलिभिजन शो बिग बोस १० को नयाँ प्रोमो सार्वजनीक भएको छ । प्रोमोमा सलमान खान सामान्य लुकमा रहेका छन् । उनि एउटा बिल्डिंगको लिफ्टमा चौकीदारसँग कुरा गर्दै गरेको देखिएका छन् ।
 
करीब ४० सेकण्डको उक्त नयाँ प्रोमोमा चौकिदारले सलमानलाई ३०१ नम्बर फ्ल्याटमा रहेका व्यक्ति रातमा चप्पल हातमा लिएर निस्कने बताएका छन् । त्यसको प्रति उत्तरमा सलमान भन्छन् , यदि उनिले बिग-बोस को कार्यक्रम संचालन नगरे उनलाई त्यो चप्पल भारी पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ