arrow

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल २–० ले पराजित

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
sport 1.jpg.jpeg
एजेन्सी । इङ्गिलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आइतबार राति न्यूकासल युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुल २–० ले पराजित भयो । न्यूकालसलाई विजयी गराउन मार्टिन र जेअर्जिनिओले एक–एक गोल गरे । जितसंगै न्यूकासल युनाइटेडको पुछार दूरी कम भएको छ । अब उसको १५ खेलबाट १३ अंक भएको छ ।
 
लिगमा ३२ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा उक्लदा ३० अंकको आर्सनल दोस्रो तथा नाटकिय रुपमा शीर्षता गुमाएको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । सिटीको २९ अंक छ  । यस्तै, डच टोली म्यान्चेस्टर युनाइटेड समान २९ अंक भए पनि एक स्थान पछि छ । मध्यान्तरतिर लिग रोचक बन्दै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ