arrow

नासाका तस्वीरलाई लिएर मंगल ग्रहमा एलियन्सका वस्तु भएको दावी

logo
प्रकाशित २०७३ असोज १० सोमबार
nasa.jpeg
काठमाडौं। एलियन्सको अस्तित्वलाई लिएर अनुसन्धानरत युएफओ हन्तर्स टोलीले नयाँ नयाँ तथ्य बाहिर ल्याएको छ। नासाको एक तस्वीरमा मंगल ग्रहमा जापानको जस्तो स्तुपा देखिएको दावी गरिएको छ। यसैलाई आधार मानेर एलियन्स मंगल ग्रहमा रहने गरेको पनि बताइएको छ। युएफओ हन्टर्सले एक युद्धपछि एलियन्स अन्यत्र गएर बस्न थालेकोसमेत दावी गरेको छ । यसलाई नासाले भने अहिलेसम्म पुष्टि गर्न सकेको छैन। 
 
नासाले यो कथित खोजलाई स्वीकार भने गरेको छैन। विभिन्न वैज्ञानिकले भने यसलाई एक मनोवैज्ञानिक घटना भन्दै टारेका छन्। अर्थात् मानिसलाई आँखामा देखेको वस्तु र आकारलाई लिएर भ्रम पैदा हुने ‘पेयरिडोलिया’ भएकोसमेत वैज्ञानिकहरु बताउँछन्। ढुङ्गाहरुबो बीचमा जुत्ताको आकार देखिने बस्तु अर्को ढुङ्गा पनि हुन सक्ने उनीहरुको तर्क छ। 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ