arrow

शिल्पा सेट्टीलाई डाक्टरले भने ‘आयु धेरै छैन’

logo
प्रकाशित २०७३ असोज १० सोमबार
shilpa.jpeg
मुम्बई । बलिउड नायिका तथा आधुनिक योगकी गुरूमा शिल्पा सेट्टीले आफ्नो जिन्दगीबारे नयाँ खुलासा गरेकी छिन् ।
 
Super Dancer, Shilpa Shetty, Bollywood hindi news, latest Bollywood news
भारतमा चलिरहेको रियालिटी शो सुपर डान्सरकी निर्णायक शिल्पालाई जन्मनुअघि नै चिकित्सकले धेरै दिन नबाँच्ने बताएका थिए ।
 
Super Dancer, Shilpa Shetty, Bollywood hindi news, latest Bollywood news
शिल्पा उनकी आमाको पेटमा छँदा नै उनलाई चिकित्सकले धेरै दिन बाँच्न नसक्ने बताएका हुन् ।
 
यसको खुलासा उनले सो कार्यक्रम चलिरहँदा प्रतिस्पर्धी देव वाष्र्णेयलाई देखेपछि सुनाएकी हुन् ।
Super Dancer, Shilpa Shetty, Bollywood hindi news, latest Bollywood news
 
ग्वालियरका देवको खुट्टा बालककालदेखि नै विकृत छ । तर त्यस्ता विकृत खुट्टा भए पनि उनले निकै राम्रो नाचेर प्रशंसा कमाएका थिए ।
 
Super Dancer, Shilpa Shetty, Bollywood hindi news, latest Bollywood news
 
अनि देवलाई प्रोत्साहन दिने क्रममा रुँदै शिल्पाले आफ्नो जिन्दगीको अपत्यारिलो घटना सुनाएकी हुन् । 
 
Super Dancer, Shilpa Shetty, Bollywood hindi news, latest Bollywood news
 
चिकित्सकको त्यो भनाइ झुठो ठहरिएको छ ।
Super Dancer, Shilpa Shetty, Bollywood hindi news, latest Bollywood news
शिल्पा भारतीय नायिकामध्येकै सबैभन्दा स्वस्थ्य नायिकामा पर्छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ