arrow

हिलारीका लागि नग्न भइन् हलिउड गायिका केटि पेरी (भिडियो सहित)

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
kettyperrynacked.jpeg
एजेन्सी । आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको चुनाव हुदैछ । चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भिड्दै छन्  । राष्ट्रपति पदका दुई प्रत्यासीलाई जिताउन उनका समर्थकहरु   संभव हुने सम्मका  कोशिश गरिरहेका छन् । यसै क्रममा चर्चित गायिका केटी पेरी त्यस्तै गरेकी छन् । जसको जो सामान्य मानिसले गर्दैन । केटीले हिलेरी क्लिन्टनको समर्थनमा नग्न तस्वीर र  भिडियो सार्वजनिक गरेकि छन् ।
 
उक्त भिडियो पेरीले आफ्नो ट्विटरमा राखेकी छन‍् ।केटी सामाजिक सञ्जाल मार्फत हिलेरी क्लिन्टनको समर्थन गर्दै आएकी छन् । उनले सोमवार राति सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममा आफ्नो नग्न तस्वीर सेयर गर्दै हिलेरीलाई जिताउन अपिल गरेकी हुन् । साथै उनले आफ्नो एउटा नग्न तस्वीर पनि शेयर गरेकी छन् । उनले तस्वीरसँगै -'केटी पेरी भोट्स नेकेड टुमारो' लेखेकी छन‍् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ