arrow

स्वास्थ्य मन्त्रालयमा कर्मचारीको व्यापक सरुवा (लिष्टसहित)

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
health-ministry.jpeg
काठमाडौ. । बडादशैंको मुखमा कर्मचारीहरुको व्यापक सरुवा भएको छ । गत भदौ ३० गतेभित्रै गर्नुपर्ने सरुवामा ढिलाइ हुँदा फरक फरक मितिमा सरुवा भएको हो ।
 
स्वास्थ्य मन्त्रालयमासमेत व्यापक सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीरुको असोज १४ गते शुक्रबारमात्र सरुवा भएको हो ।
 
सामान्य प्रशासन अन्तर्गत १८ अधिकृतको सरुवा भएको छ । 
 
त्यस्तै आर्थिक योजना तथा तथ्यांक सेवामा ५ जनाको सरुवा हुँदा जिल्ला जनस्वास्थ्य कार्यालयबाट कम्प्यूटर अधिकृत रविबहादुर डंगोलको स्वास्थ्य सेवा विभागमै सरुवा भएको छ । 
 
त्यस्तै राजपत्र अनंकित २४ कर्मचारीको पनि विभिन्न ठाउँमा सरुवा भएको छ ।  
 
कसको कहाँ सरुवा भयो त ? लिष्टसहित –
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ