arrow

सुबिसु स्टेशन काठमाडौको डिल्लीबजारमा

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
subishuoutlook.jpeg
काठमाडौँ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले काठमाडौँको  डिल्लीबजारमा आफ्नो चौथो सेल्स आउटलेट (सुबिसु स्टेशन) को स्थापना गरेको  छ । कम्पनीका संचालक सुरेन्द्र बहादुर श्रेष्ठले मंगलबार  स्टेशनको उद्घाटन गरे।
 
कम्पनीले यस  स्टेशनबाट  डिल्लीबजार तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु   रिटेल सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यस आउटलेटको स्थापनासगैं ललितपुरको झम्सिखेल, काठमाडौँको   रानीबारी र सुकेधारामा सुबिसु स्टेशन गरि चार वटा भएका छन् । सुबिसुले आफ्ना ग्राहकहरुलाइ टिभि र इन्टरनेट सेवा प्रदान गदै आएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ