arrow

गोविन्द केसीका समर्थक हरेक दिन बालुवाटारमा !

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
lokman.jpeg
काठमाडौं । गोविन्द केसीको माग पूरा गर्न दबाब दिने उद्देश्यले केसीका समर्थकहरूले बालुवाटारमा हरेक दिन धर्ना दिने भएका छन् । केसीका समर्थकहरूले गोविन्द केसीको स्वास्थ्यस्थिती गम्भीर बन्दै भएको भएपनि सरकारले माग पूरा नगरेको भन्दै उनको स्वास्थ्यप्रति संवेदनशील हुन सरकारसँग माग पनि गरेका छन् । 
 
सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाईन्सको अगुवाईमा उनीहरूले हरेक दिन विहान नौ बजेदेखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि उभिएर विरोध प्रदर्शन गर्ने बताएका छन् । केसी मेडिकल क्षेत्रको ब्यापक सुधारको माग गर्दै १० दिनदेखि आमरण अनसनमा बसिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ