arrow

सलमानको विपक्षमा नवाजुद्दीन : भन्छन्-'पाकिस्तानी कलाकारले भारत छोडे कै राम्रो'

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
21SalmanNawaz.jpeg
एजेन्सी । पाकिस्तानी कलाकारको विषयलाई लिएर बलिउड दुई कित्तामा उभिएको छ । बलिउडकै  एक कित्ता पाक कलाकारका पक्षमा छ भने अर्को त्यसको विपक्षमा। यसै क्रममा नवाजुद्दीन सिद्दीकीले अहिलेको समयमा भारत-पाकको रिस्थिति निकै संवेदनशील रहेकाले पाकिस्तानी  कलाकारले भारत छोडेको राम्रो हुने बताएका छन् । 
 
नवाजले चलचित्र  बजरंगी भाईजानमा एक पाकिस्तानी पत्रकारको भुमिका निर्वाह गरेका थिए । जसले बजरंगी भाईजानलाई भारत फिर्ता गर्न सफल देखाइएको छ । जो भारत-पाक सम्बन्धलाई सुमधुर बनाउन जोड गर्दछ । 
 
उरी  हमला पछि सलमानले पाकिस्तानी कलकारको समर्थन गर्दै कलकार र आतंकबादीमा फरक हुने बताएका थिए । उनले कलकारलाई सरकारले भिसा दिने भएकाले भारत आउने बताएका थिए । सलमानको यस भनाइ प्रति बलिउडमा ठुलै आलोचना भएको थियो । त्यस्तै  नाना पाटेकर र नवाज पाकिस्तानी  कलाकारले भारत छोडे   राम्रो हुने बताएका छन् ।
 
Image result for kick movie salman & siddhiki



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ