arrow

विश्वकप छनोट : जापानले इराकलाई हरायो

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
japan_winnin.jpeg
एजेन्सी । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि भएको दोस्रो चरण छनोट खेलमा जापान विजयी भएको छ । 
 
एसियाली छनोटको समूह ‘बी’ को खेलमा आज साँझ भएको खेलमा जापानले इराकलाई २–१ ले हराएको हो । जापानलाई विजयी गराउन गेन्की हार्गुची र होटारु यामागुचीले एक–एक गोल गरे ।  
 
इराकका साद नासिक जाजीले सान्त्वना गोल फर्काएपनि हार टरेन । यस्तै, एसियाली छनोट अन्तर्गत दक्षिण कोरियाले कतारलाई ३–२ ले हराउँदा चीन  सिरियासँग १–० गोल अन्तरले पराजित भयो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ