arrow

सय करोडको क्लबमा धोनीको जिवनी

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
ms-dhoni-biopic.jpeg
एजेन्सी । भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको जिवनिमा आधारित बलिउड चलचित्र 'एम.एस.धोनी: द अनटोल्ड स्टोरी' ले सय  करोडको क्लबमा उपस्थिति जनाएको छ । चलचित्रले रिलीजको छैटौँ दिनमा बक्स अफिसमा चहलका मच्चाएको छ । चलचित्रले विश्वभरबाट १ सय १३.६४ करोड भारतीय रुपैया कमाएको छ ।
 
चलचित्र शुक्रवार रिलीज भएको हो । चलचित्रले रिलिजकै पहिलो दिन भारतमा २१.३०  करोड रुपैया कमाएको थियो  । दोस्रो  दिन करीब २०.६० करोड र आइतबार २४.१० करोड रुपैया कमाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ