arrow

नरेन्द्र मोदीको गाउँमा को आयो अर्को मोदी ?

मोदीको चलचित्रमा विकास मंहते हीरो

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
modika-ggau.jpeg
एजेन्सी । भारतको मुम्बईका विकास महंते, नरेन्द्र मोदी प्रधानमन्त्री भएसँगै चर्चामा रहेका छन् । पेसाले व्यवपारी रहेका महंते हूबहू मोदी जस्तै देखिन्छन् । सोहि कारण उनि सेलिब्रिटी बनेका हुन् । उहि महंते अब नरेन्द्र मोदिको  चलचित्र ‘मोदी का गाउँ’ मा हिरो हुने भएका छन् ।
 
चलचित्र निर्माण तथा निर्देशन सुरेश झाले गर्दैछन् । चलचित्रको सुटिङ  बिहार र मुम्बईमा गरिएको छ । महंतेले शाहरुख खानको चलचित्र ‘ह्यापी न्यू इयर’ मा अभिनय गरिसकेका छन् भने इन्डियाज गट ट्यालेन्ट रियलिटी शोमा  देखिसकेका छन् ।
 
मलाडका महंतेले चुनाव प्रचार प्रसारका लागि दाह्रि बढाएका थिए । उनि जहाँ पुगे त्यहाँ मोदी नामले पुकारिए  । पहिले दाह्रि पाल्दा घरपरिवारलाई आपत्ति रहेका  महंते अहिले दाह्रि फाल्नुमा रहेको बताउछन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ