arrow

‘दब‌ंग–थ्री’मा काजोल–सलमानको जोडी !

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
kajol-dabangg-3.jpeg
एजेन्सी ।  बलिउडमा दबंग सीरीजको चलचित्र ‘दबंग-३’ लाई लिएर नयाँ अडकल काट्न थालिएको छ । भारतीय एक मनोरन्जन म्यागजिनकना अनुसार अभिनेत्री काजोललाई ‘दबंग-३’ को लागि सलमान खानको अपोजिट रोलमा अफर गरिएको छ ।
 
सो कुराको  अरबाज खान प्रोडक्‍शनबाट कुनै अधिकारिक धारणा भने सार्वजनीक भएको छैन । यदि अभिनेत्री काजोल र सलमान एक साथ चलचित्रमा अभिनय गरे भने यो उनिहरुको तेस्रो चलचित्र हुनेछ । यो भन्दा पहिला सलमान-काजोलले चलचित्र ‘प्‍यार किया तो डरना क्‍या ‘ र ‘कुछ-कुछ होता हे’ मा एकै साथ काम गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ