arrow

गहना धितो राखेर गाउन पठाएकी मजदूरकी छोरीले जितिन् १० लाख

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
voice-of-india-runnerup.jpeg
हरियाणा । गरीबले पनि अवसर पाए क्षमता देखाउन सक्छन् भन्ने उदाहरण बनेकी छिन् भारतको हरियाणा डबवालीकी पूजा इसान । 
 
भारतको रियालिटी शो ‘द भ्वाइस अफ इन्डिया’ मा फाइनलमा पुगेर उपविजेता बनेकी पूजाले पुरस्कार स्वरुप १० लाख भारतीय रुपैयाँ जितेकी छिन् । 
 
परफॉर्मेंस के बाद पिता को देख पूजा की आंखें भर आईं थी।
 
पूजा त्यहाँसम्म पुग्न भने परिवारले निकै कष्ट बेहोर्नु प¥यो । पूजाकी आमाले आफूसंग भएका गहना धितो राखेर उनलाई त्यहाँ पठाएकी थिइन् । 
 
अपनी आवाज की बदौलत ऑडियंस को इंप्रेस करने में कामयाब हुई पूजा ।
 
१० कक्षामा अध्ययनरत पूजाका बाबु गाडीका सामान राख्ने र निकाल्ने मजदूरी गर्छन् । 
 
पूजा 10वीं क्लास में पढ़ती है।
 
१० लाख पाउनासाथ पूजाले भनिन्, ‘मेरा बुबा मजदूरी गर्नुहुन्छ यो पैसा बुबालाई दिएर मद्धत गर्न चाहन्छु ।’ 
 
रियालिटी शो का लागि मुम्बई जानुपर्ने । पैसा छैन । त्यसैले उनकी आमाले गहना नै धितो राखेर पठाउनु परेको थियो । 
इस कॉम्पटिशन के दौरान शान ने पूजा की परफॉर्मेंस को काफी सराहा है।
 
उनकी आमा अनराधाले छोरी पूजाको जन्मको समय याद गर्दै भनिन्, ‘नर्सले देख्न बित्तिकै छोरीले परिवारको नाम राख्छे ।’ 
 
बाल्यकालदेखि नै भजन कीर्तनमा मुग्ध पूजालाई संगीत मन पर्छ । 
पूजा द वॉइस ऑफ इंडिया की सेकंड विनर है।
 
आखिर रणवीर कपुर र अनुष्का शर्मा आएका बेलामा उनले गाएरै लठ्ठ पारिन् । 
 
जब अनुष्कालाई ‘बेबीको बेस पसन्द है’ संगीत मन पर्छ भने अब पूजालाई देखेपछि लाग्न थालेको छ कि ‘पूजाको म्यूजिक पसन्द है’ ।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ