arrow

सलमानका बडिगार्ड शेरा पक्राउ

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
salmanshera.jpeg
एजेन्सी । बलिउड अभिनेता सलमान खानका बडिगार्ड शेरालाई पक्राउ परेका छन् । शेरा माथि एक व्यक्तिलाई मारपीट गरेको , उसको करङ भाचेको र पेस्तोल देखाई धम्काइएको आरोप छ।
 
शेरा सलमानका बफदार बडिगार्ड हुन् । उनि सलमान पुगेको ठाउमा साथै रहने गरेका छन् । शेराका अनुसार उनि  एक साथीलाई जस्तै सलमानको सुरक्षा गर्दै आएका छन् । शेराको बास्तविक नाम गुरमीत सिंह जली हो । उनि विगत १७ बर्ष देखि सलमानको साथमा रहदै आएका छन् । 
 
 शेरा सलमानका परिवारको सदस्यका रुपमा रहेका छन्  । सलमानसँग रहेककै कारण शेरा आज बलिउडकै चर्चित बडिगार्डमा गनिन्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ