arrow

ईटालीमा दुई शक्तिशाली भूकम्प, पुराना अधिकांश भवन ध्वस्त

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
italy-earthquake.jpeg
माचेराटा । र्इटालीको मध्यक्षेत्रलाई केन्द्र विन्दू बनाएर दुई वटा शक्तिशाली भूकम्प गएका छन् । दुई घण्टाको अन्तरमा दुई ठूला भूकम्पका झड्काले हल्लाएपछि त्यहाँका पुराना अधिकांश भवन ध्वस्त भएका छन् । 
 
The Church of San Sebastiano stands amid damaged houses in Castelsantangelo sul Nera. It is not clear if there have been fatalities
 
पहिलो भूकम्पको झड्का माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर ५.४  म्याग्निच्यूटको गएको थियो ।
 
Residents walk past rubble in the village of Visso, central Italy, Wednesday, Oct. 26, 2016 following an earthquake. A pair of powerful aftershocks shook central Italy on Wednesday, knocking out power, closing a major highway and sending panicked residents into the rain-drenched streets just two months after a powerful earthquake killed nearly 300 people. (Matteo Crocchioni/ANSA via AP)
 
त्यसको दुई घण्टापछि सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युटको भूकम्प गएको हो ।
 
Rescuers stand by rubble in the village of Visso following a series of earthquakes. The tremors knocked out power, closing a major highway and sending panicked residents into the rain-drenched streets
 
भूकम्पका कारण मध्य इटालीका पुराना भवनहरु भत्किएका छन् । 
 
भूकम्पबाट भत्किएका भवनमा च्यापिएर दुई जना घाइते भएको बताइएको छ । घटनाको पूर्ण विवरण भने आउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ