arrow

वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको राज

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
Australia.jpg.jpeg
एजेन्सी । वेष्ट इन्डिज विरुद्धको टेष्ट क्रिकेटमा अष्ट्रेलियाले नयाँ रेकर्ड कायम गरेको छ । हवार्टमा भएको पहिलो टेष्ट क्रिकेट एक इनिङ्ग र २ सय १२ रनले जिवयी हुँदै नयाँ रेकर्ड कायम गरेको हो । चार विकेटको क्षतिमा ५ सय ८३ रन बनाएर इनिङ्ग समाप्तिको घोषणा गरेको घरेलु टोली अष्ट्रेलियाले शानदार जित निकाल्यो । जसले पाहुना टाेली संकटमा परेको छ ।
 
विशाल चुनौती पछ्याएको वेष्ट इन्डिजले पहिलो इनिङ्गमा २ सय २३ रन मात्र बनाउन सक्यो । फलोअनमा परेको वेष्ट इन्डिजले दोस्रो इनिङ्गसमा मात्र एक सय ४८ रन जोड्यो । यो हारसंगै वेष्ट इन्डिज ३ खेलको श्रृंखलामा १–० ले पछि परेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ