arrow

सुरक्षाको नाममा निषेध गरिँदै देउसी–भैलो

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
deusi.jpeg
काठमाडौं। सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न लगाएको आजको कमाण्डर पोष्टले छापेको छ। विदेशी क्रिसमस, भ्यालेन्टाइन डे र नयाँ वर्षमा रातभर मदिरा खाएर हल्ला गर्न छुट दिने सरकारले नेपालीको चाडमा भने राति १० बजेपछि नै देउसी र भैलो खेल्न रोक लगाएर दुरुत्साहन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ