arrow

पूर्व सैनिक प्रमुख लेबनानको राष्ट्रपतिमा निर्वाचित

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
president-michel-aoun-lebanon.jpeg
बेरुत –लेबनान)। लेबनानका पूर्व सैनिक प्रमुख मिसेल अउन लेबनानको १३ आँै राष्ट्रपतिका रुपमा सोमबार निर्वाचित भएकाछन्।
 
करिब साढे दुई वर्षसम्म रिक्त रहेको लेलनानी राष्ट्रपति अउनलाई लेबनानी संसद्ले राष्ट्रपतिमा निर्वाचित गरेको हो।
 
आउनको राष्ट्रपतिमा आगमन पूर्व प्रधानमन्त्री तथा अल मुस्ताक बल आन्दोलनका नेतृत्वकर्ता साद हरिरीले साथ दिएपछि अनपेक्षितरुपमा भएको हो। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ