arrow

'रोनाल्डो यौन प्यासी', पुर्व प्रेमिकाले गरिन् खुलासा

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
ronaldo-.jpeg
एजेन्सी । फुटबलका बादशाह क्रिस्टियानो रोनाल्डोको पुर्व प्रेमिका रशियन मोडल इरिना श्याकले रोनाल्डोको बारेमा खुलासा गरेकी छन् । अभिनेत्री समेत रहेकी इरिना श्याक चाडै विवाह गर्दैछिन् । उनि रोनाल्डोसँग ब्रेकअपपछि हलिउड स्टार ब्रेडली कूपरसँग बिवाह गर्ने भएकी हुन्। रोनाल्डोसँग ५ बर्ष सम्बन्धमा रहेकी मोडलले  रोनाल्डो सम्बन्धमा रहदा पनि अन्य केटिहरुसँग सम्बन्ध राख्ने गरेको बताएकी छन् । उनले रोनाल्डोको फुटबल पछि ध्यान सधै यौनमा रहने गरेको सञ्चारमाध्यममा बताएकी छन् । 
 
इरिनाका अनुसार 'रोनाल्डोको मोबाइल र सोशल मीडिया म्यासेजमा यौन सम्बन्धि जोडिएका सामाग्री हुन्थे । सम्बन्धमा रहेर पनि रोनाल्डो मलाई अन्य केटिहरुसँग भेटाउन कर गर्दथे ।' इरिनाले रोनाल्डोको दर्जनौ केटिहरुसँग सम्बन्ध रहेको सोहि म्यासेजबाट थाहा पाएको बताएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ