arrow

आईएमई बैंक र नेशनल फाईनान्स प्रमुख बिच भेटवार्ता

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
षःभलबतषयलबि.jpeg
काठमाडौँ ।  ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ । सो भेटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन वीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको बैकले जनाएको छ । 
 
भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिती रहेको थियो । 
 
इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायीक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ