arrow

शाहरुखले गरे मोदीको तारिफ

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
sarupmodi.jpeg
एजेन्सी । बलिउडका सुपर स्टार शाहरुख खानले कालो धन प्रति मोदी सरकारले लगाएको 'सर्जिकल स्ट्राइक' को तारिफ गरेका छन्  । 
 
शाहरुखले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै ट्वीटमा , 'दूरदर्शि ,चतुराइ । यसले भारतको  अर्थव्यवस्थामा सकारात्मक परिवर्तन ल्याउनेछ । स्वगतयोग्य  कदम.' लेखेका छन् । 
 
मंगलवार राती मोदी सरकारले  कालो धन, जाली रुपैँया र आतंकवादिलाई अनुदान बिरद्ध कडा कदम उठाउदै पाँच सय र हजारको नोट अमान्य हुने घोषणा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ