arrow

अमेरिकी मोडल एश्ले बनिन् 'ग्लामर वुमन अफ द ईयर'

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
ashley-graham.jpeg
एजेन्सी । अमेरिकी मोडल एश्ले ग्राहमलाई 'ग्लामर' म्याग्जिनले 'द वुमन अफ द ईयर' को उपाधि प्रदान गरेको छ । उपाधिसँगै एश्ले म्याग्जिनको कभर फोटो  आफ्नो इन्स्टाग्राम एकाउण्टमा पोस्ट गरेकी छन् ।
 
सो उपाधि फरक- फरक क्षेत्रका महिलालाई प्रदान गरिदै आएको छ । 'ग्लामर' म्यागजिनले फरक बिधाबाट एश्लेलाई 'द वुमन अफ द ईयर' घोषित गरेको हो । एश्ले प्लस साइज सुपर मोडल हुन् ।उनले कयौ म्याग्जिनको लागि बोल्ड फोटोशूट गराएकी छन् । साथै उनले फेशन शोमा र्‍याम वार्क पनि गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ