arrow

दुई दर्जन किस सिनवाला ‘बेफिक्रे’

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
aaa22.jpeg
मुम्बई । भारतीय चलचित्र ‘बेफिक्रे’ यतिबेला चर्चामा छ । त्यो पनि रणवीर कपूर र वाणी कपूरबीचको केमिष्ट्रिका कारण । 
 
हुनत रणवीरले आफूसंग सबैभन्दा नजिक रहेकी दिपिका पादुकोणलाई सबैभन्दा राम्रो किसर भएको बताएका छन् ।
 
उनले भनेका छन्, ‘बेफिक्रे’लाई त्यतिधेरै राम्रो किसिङ्गवाला चलचित्र नभनी केवल गर्मी बढाउने अनुभूति हुने चलचित्र भनिदिनु होला ।’
 
उनी अगाडि थप्छन्, ‘मैले सबैभन्दा हट र सेक्सी किसिङ्ग दृष्य ‘गोलियों कि रासलीला रामलीला’ चलचित्रको ’अंग लगा दे’ मा पादुकोणसंग गरेको थिएँ ।’
 
त्यसो त ‘बेफिक्रे’ को ट्रेलरमा ढुक्कसंग रणवीर वाणीबीच ताता ताता दृष्य धेरै समेटिएका छन् । 
 
बुधबार ‘बेफिक्रे’ को नयाँ गीत ‘यु एण्ड मी........’ सार्वजनिक गर्ने कार्यक्रममा भने वाणीको तातो दृष्यले संचारकर्मीलाईसमेत तताएको थियो । 
 
खासमा यो मस्ती चलचित्रको गीत सार्वजनिक गर्दा रणवीरले गलत तरिकाले समाउन खोज्दा वाणीको स्तन छर्लङ्ग देखिएको थियो । 
 
अर्थात् वाणी मालफन्सनको शिकार भएकी थिइन् । 
 
आदित्य चोपडाले निर्देशन गरेको ‘बेफिक्रे’ ९ डिसेम्बर अर्थात् मंसिर २४ गते रिलिज हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ