arrow

आईएमई 'उत्कृष्ट करदाता'

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
imekardata.jpeg

काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो ।

रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष  चन्द्रप्रसाद ढकाललाई सो सम्मान प्रदान गरेका छन् । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको कम्पनीले जारी विज्ञाप्तीमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ