arrow

आमा बन्दै करीना, बच्चाको प्रतिक्षामा सेफ अली परिवार

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
kareena-ll.jpeg
एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर आमा बन्न गइरहेकी छन्  । भारतीय सञ्चारमाध्यमका अनुसार करीनालाई प्रश्वब पिडा भएसँगै अस्पतालमा भर्ना गरिएको छ । उनि चाडै आफ्नो पहिलो सन्तानलाई जन्म दिदै छिन् ।  श्रीमान्  सेफ र उनका परिवारका सदस्यहरु नया आगन्तुकको पर्खाइमा रहेका छन् । त्यस्तै करिनाका शुभ चिन्तक तथा दर्शकहरु शुभ समचारको पर्खाइमा रहेका छन् । 
 
सेफ अली खान र करीनाको सन् २०१२ अक्टोबर १६ मा विवाह भएको हो । सेफको करीनासँगको यो दोस्रो विवाह । सेफको पहिलो विवाह अमृता सिंहसँग भएको थियो । अमृताको तर्फबाट दुई सन्तान छोरी सारा र छोरा अब्राहम रहेका छन् ।सेफ-करीनाको जोडिलाई सेफीनाको नामले पनि चिनिन्छ ।दुवैको प्रमको सुरुवात चलचित्र 'टशन'को सुटिङ्गको क्रममा भएको थियो ।  
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ