arrow

ओलीसँग सिनेमा संवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
cinema-sambad-oli.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् । 

सातौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजेदेखि शुरू हुने आयोजकले जनाएका छन् । 
 
नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ