arrow

शाहरुखले दिए ग्राण्ड पार्टी : को को पुगे बलिउड कलाकार ?

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
riteshdeshmukhsanjay.jpeg
एजेन्सी । बलिउडका किङ खान शाहरुखले सोमबार ग्राण्ड पार्टीको आयोजना गरेका छन् । शाहरुखले ग्लोबल सिटीजन फेस्टिवल इन्डिया कन्सर्टमा सहभागि हुन भारत आएका कोल्डप्ले स्टार्सलाई रक ब्यान्ड सहित आफ्नो घरमा पार्टी दिएका छन् । शाहरुखको घर 'मन्नत' मा आयोजित सो पार्टीमा बलिउडका थुप्रै कलकारको उपस्थिति रहेको थियो ।
 
 सलमान खान  'बिग बोस' को सुटिङबाट समय निकालेर सो पार्टीमा पुगेका थिए । शाहरुखको घर बाहिर कोल्डप्ले स्टार्स र बलिउड कलाकरलाई हेर्न ठुलो संख्यामा फ्यानहरुको भिड जम्मा भएको थियो । पार्टी बिहान साढे ६ बजे सम्म चलेको थियो ।
 
 शाहरुखले आयोजना गरेको सो पार्टिमा दीपिका पादुकोण,  केट्रिना केफ, अर्जुन कपूर, रणवीर सिंह, रितिक रोशन, दीया मिर्जा, विवेक ओबराय, राणा दग्गुबाती, नीलम, पूजा हेगडे, श्रद्धा कपूर, विधु विनोद चोपडा, करन जोहर, सिकन्दर खेर, किरण राव, रितेश सिधवानी रितेश-जेनेलिया, नीलम, चंकी पाण्डे, तारा शर्मा, मलाइका अरोडा, जाएद खान, सुचित्रा कृष्णमूर्ति, श्रीया सरन, फरहान अख्तर, जोया अख्तर, सायना एनसी लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
Shahrukh hosts Grand party for coldplay at mannat, Bollywood hindi news, latest Bollywood news
 
लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ