arrow

रोनाल्डो चम्केपछि रियल मड्रिड स्पेनिश लिगमा बलियो

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
real-madrid.jpeg
मड्रिड । स्पेनिश लिग ला लिगा फुटबलमा पोर्चुगिच खेलाडी क्रिष्चियानो रोनाल्डो चम्केपछि रियल मड्रिड लिगको शीर्ष स्थानमा अझ फराकिलो अन्तर बनाउन सफल भएको छ । 
The Portuguese forward celebrating his second goal for the hosts during Saturday afternoon's La Liga encounter in Madrid
 
घरेलु मैदानमा खेलेको रियलले आफ्नो १३ औं खेलमा स्पोर्टिङ गियोनलाई २–१ ले पराजित गर्दैै रियल मड्रिडले उपाधि दावेदार बार्सिलोनासंग ७ अंकको अन्तर बनाउन सफल भएको हो । 
Manager Zinedine Zidane directs traffic from the touchline as his side look to secure another three points in La Liga
 
रियलको जितमा रोनाल्डोले दुवै गोल गरे । गियोनका लािग कार्लोस कार्मोनाले गोल फर्र्काए भने ७८ औं मिनेटमा डुजे कपले पेनाल्टी हान्न चुकेपछि गियोन बराबरीबाट टाढिएको हो । 
Sporting midfielder Carlos Carmona struck before the break to put the pressure on leaders Real at the Santiago Bernabeu
 
भाग्यमानी सावित भएको रियलको १३ खेलबाट ३३ अंक भएको छ । बार्सिलोनाको भने १२ खेलबाट २६ अंक छ । 
 
बार्सिलोनाले आइतबार राति रियल सोसिडाडसंग उसकै मैदानमा दबाबमा खेल्नुपर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ