arrow

आन्तरिक उडानका लागि ठूला जहाज ल्याउने होड

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
plane.jpeg
काठमाडौं । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन् । आन्तरिकमा नियमित उडान गरिरहेका यति, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन् ।
 
आन्तरिक उडानमा नेपालको स्थापित वायुसेवा कम्पनी यति एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ । उसले ४ वटा जहाज ल्याउने अनुमति मागिसकेको छ ।
 
यस्तै बजारक आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ । (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ