arrow

अमेरिकाले रोक्यो इजरेलमा हतियार ढुवानी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
joe-biden-netanyoo-israel.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इजरेललाई हतियार ढुवानी रोकेको छ । 

इजरेली सेनाद्वारा रफाहमा ठुलो मात्रामा सैन्य कारबाहीले नागरिकको ज्यान गुमाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै इजरेललाई केही अवधिको लागि हतियार सहायताको ढुवानी रोकेको अमेरिकाले जनाएको छ । 

राज्य विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरेललाई सुरक्षा सहायता रोक्ने कुरा पुष्टि गरेका छन् । 

राष्ट्रपति जो बाडेनको प्रशासनले राफाहको अवस्थालाई नियालिरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ