arrow

सलमानको चलचित्र सफल बनाउन मलाई दबाब : निर्देशक अली

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
एजेन्सी । बलिउडका दबंग सलमान खानको  चलचित्र ‘सुल्तान’ सफल भएसँगै निर्देशक अली अब्बास जफरले  सलमान कै आगामि चलचित्र ‘‘टाइगर जिन्दा हे’’लाई सफल  बनाउन दबाब रहेको बताएका छन् ।
 
 ‘‘टाइगर जिन्दा हे’ चलचित्र ’ ‘एक था टाइगर’ को सीक्वल हो । जुन सन् २०१२ मा प्रदर्शन भएको थियो । चलचित्र सो समय निकै हिट भएको थियो । ‘एक था टाइगर’ को निर्देशन कबीर खानले गरेका थिए भने चलचित्रको सीक्वल निर्देशन अली अब्बास जफरले गर्दैछन् ।
 
चलचित्रका निर्देशक अलीले भने- 'मलाई  चलचित्रको सीरीज बनाउन लगायत ५० बर्षीय अभिनेताको विश्वासमा खरो रुपमा प्रस्तुत हुन दबाब रहेको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ