arrow

भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
Cheetah-helicopter.jpeg
नयाँ दिल्ली । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । 
 
वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । 
 
यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ