arrow

मध्य रातमा सिद्धार्थको घर किन पुगिन् आलिया ?

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
siddharth-alia.jpeg
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्रा बिचको प्रेम सम्बन्ध रहेको सञ्चारमाध्यममा निकै पहिले देखि छाउने गरेको छ । भनिन्छ आलिया भट्ट सिद्धार्थ मल्होत्रासँग निकै गहिरो सम्बन्धमा रहेकि छन् ।
 
सोमवार मध्यरातमा आलिया भट्टले आफ्नो प्रेमि सिद्धार्थ मल्होत्रालाई भेटेकी छन् । सो क्रममा सिद्धार्थ मल्होत्राको आमा-बुबा घरमै रहेका थिए । भेटपछि आलिया त्यहाबाट  लण्डनको लागि निस्किन् । उनि चलचित्रको प्रमोशनका लागि लण्डन गएकी हुन् । 
 
 केहि समय पहिले आलिया भट्टले आफ्नो बहिनि शाहीन भट्टको बर्थडे पार्टी आयोजना गरेकी थिइन् । उक्त पार्टीमा सिद्धार्थ भट्ट पनि उपस्थित थिए । दुवैले एक-अर्कालाई राम्रो साथि रहेको बताउदै आएका छन् । दुई बिच ब्रेकअप भएको समचारसँगै आलियाले भनेकि थिइन् 'ब्रेकअप हुन त अफेयर हुनु पर्‍यो नि' ।
 
आलिया चलचित्र 'डियर जिन्दगी' लाई लिएर चर्चामा रहेकी छन् ।चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्दैछ । आलियासँगै चलचित्रमा शाहरुख खानको मुख्य भुमिका रहेको । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ