बाइक स्टन्टका ९ तस्वीर

प्रकाशित मिति : २०७३ मङ्सिर १९ आइतबार , ३,१३२ पटक हेरिएको
काठमाडौं ।  नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् भने सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्  । 
 
नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले एनसीए इभेन्ट्सको सहकार्यमा  सम्पन्न उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग गरेको थियो ।
 
 
 
 
 
 
 
 
 
 
 
नयाँ