arrow

इन्डोनेसियामा शक्तिशाली भूकम्प, थुप्रै संरचना ध्वस्त, केहीको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
indonesia-earthquake.jpeg
जकार्ता । इन्डोनेसियामा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको स्थानीय अधिकारलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सयौं भवन भत्किँदा थुप्रै पुरिएको अनुमान गरिएको छ । सरकारले अझै उद्धार पूरा गर्न नसकेको छैन । 
 
इन्डोनेसियाको आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे गएको भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन । एक जनाको मृत्यु भएको पुष्टि भए पनि थुपै्र मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने निश्चित छ । 
 
इन्डोनेसियाको मौसम विभागले सुनामीको खतरा भने नभएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ