arrow

संविधान संशोधन विधेयकविरुद्ध दाङ बन्द

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
Dang-hamrakura.jpeg

दाङ । अनेरास्ववियु र युवा सङ्घले संविधान संशोधन विधेयकविरुद्ध दाङमा बन्द गरकाएका छन् ।

जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको असर परेको छ । सरकारले प्रदेश ५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावको विरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् ।

बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने जिल्लाका शैक्षिक संस्था, बजार पनि बन्द छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ