arrow

एकैदिनमा सेयर बजारका कसरी गुमाए लगानीकर्ताहरुले १७ अर्ब ?

धितोपत्रले दियो यस्तो जवाफ

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
dhitopatra-bord.jpeg
काठमाडौं । शेयरबजारमा लगानीकर्ताहरुले कसरी गुमाए १७ अर्ब भन्ने जनगुनासोलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले जवाफ पेश गरेको छ । बोर्डले शुक्रबार अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखालाई लेखेको पत्रमा लगानीकर्ताहरु सचेत नहुँदा यस्ता गुनासाहरु आईरहने भन्दै बोर्डले अघिल्लो वर्ष लगानीकर्तालाई सचेत बनाउृनको लागि गरेको कामको समेत जानकारी मन्त्रालयलाई गराएको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई समेत बोधार्थ दिएर लेखिएको उक्त पत्रमा एकैदिन १७ अर्ब गुमाएको भन्ने कुरा हल्लामात्रै रहेको उल्लेख गरिएको छ । 
 
यस्तो छ धितोपत्र बोर्डले लेखेको पत्रमा :
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ