arrow

धैर्य गर्नूहोस्, आउँदैछ एक वर्षसम्म चार्ज टिक्ने ल्यापटप !

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Xng1mbNTkc-um832iIs_puIuL3kU1LRrioUIEg6FlEo.jpeg
काठमाडौं । तपाईँ ल्यापटपमा चार्ज नटिकेर हैरान हुनुहुन्छ ? दैनिकजशो, त्यो पनि घण्टाघण्टामा चार्ज गर्नुपर्ने हैरानीको समाधान पनि हुने भएको छ अब । 
 
अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थीहरुले शक्तिको स्रोत विना नै लामोसमयसम्म चल्न सक्ने ‘अल्ट्रा लो पावर सिस्टम’को ल्यापटपको आविस्कार गरेका छन् । 
 
उत्तः ल्यापटपको लागि सेमि कन्डक्टर डिभाईसमा शक्ति सञ्चय गरिनेछ भने त्यसैबाट आवश्यक शक्ति विस्तारै प्रवाह हुँदै जाने व्यवास्था मिलाईएको छ । 
 
जुन ल्यापटप अन गरुन्ज्यालसम्म शक्ति प्रवाह भईरहन्छ भने त्इसको अफ गरेपछि आफैं शक्ति प्रवाह हुन बन्द हुने व्यवस्था मिलाईएको छ । 
 
उक्त विश्वविद्यालयका इन्जिनियरिङ विभागका प्रमुख संगसिक लिले आफूले प्रयोग गरेको एए प्रविधिबाट चाहिँ शक्ति निकाल्न सकियो भने यो अरबौं वर्षको लागि शक्ति सञ्चयकोलागि समस्या नहुने धारणा व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ