arrow

के जेल जालान् त कमेडियन कपिल शर्मा ?

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
NM-4.jpeg
एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको बिरुद्ध मुम्बईको वर्सोवामा पर्यावरण संरक्षण र एकाधिकार अन्तर्गत एफआईआर दर्ता गरिएको छ । सो एफआईआरमा (मेग्रोव) एक बनस्पतिको प्रजातिलाई नोकसान पर्‍याइएको बताइएको छ । 
 
कपिललाई पहिले पनि वर्सोवामा उनको घरको पछाडि रहेको मेग्रोवमा फोहोर फ्याकेको र सो बनस्पतीको बरपर अवैध निर्माण गरेको मामिला दर्ता गरिएको थियो । बीएमसीका अधिकारीले ५ लाख रुपैया लिएको आरोपमा पनि कपिल शर्मा निकै चर्चामा रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ