arrow

ग्लोबल आइएमई बैंक 'बेष्ट इन्टरनेट बैंक'

logo
प्रकाशित २०७३ पुष २ शनिबार
image.jpeg
काठमाडौं ।  ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने 'इन्टरनेशनल फाइनान्स म्यागजिन' बाट  “बेष्ट इन्टरनेट बैंक-नेपाल २०१६” अवार्डबाट सम्मानित भएको छ । 
 
ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानबाट सम्मानित गरिएको  हो । सिगांपुरमा आयोजना एक कार्यक्रमका बिच बैंकका अध्यक्ष चन्द्र ढकालले सो पुरस्कार ग्रहण गरे । 
 
बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।  ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक रहेको कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ