arrow

पपुवान्यूगिनीमा ८ रेक्टरकाे शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

logo
प्रकाशित २०७३ पुष २ शनिबार
EarthQuick-In-Papuwanewgini.jpeg
काठमाडौं । पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार ४ बजेर ४५ मिनेटमा ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
भूकम्प कोकोपो, न्यू ब्रिटेनको उत्तरी भाग र पपुवान्यूगिनीलाई समेत समेट्नेगरी भएको हो । त्इहाँ अहिले सुनामीको समेत चेतावनी दिईएको छ । 
 
भूकम्प पछि नै ५ रेक्टर भन्दा माथिका ५ वटा पराकम्प गईसकेको छ । क्षतिको विवरण भने अझै आईसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ