arrow

सम्बन्ध बिच्छेद पछि पनि किन सँगै देखिन्छन् ऋतिक- सुजैन ?

logo
प्रकाशित २०७३ पुष २ शनिबार
hrithik-sussanne.jpeg
एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान बीच सम्बन्ध बिच्छेद  भइसकेको छ ।  सम्बन्ध बिच्छेद भइसकेता  पनि यो जोडि सँगै देखिने गरेका छन् । उनिहरु बाहिर रहदा उनिहरुसँग सन्तान हुन्छन् र पार्टिको आयोजना गरि रमाउने पनि गर्छन्। 
 
ऋतिकको पुर्व श्रीमति सुजैनले भने यो सम्बन्ध पुन जोडिन नसक्ने बताइसकेकी छन् । हालै ऋतिक र सुजैन बच्चाहरुसँग मुम्बईको  एउटा  रेष्टुरेन्टमा देखिए ।  केहि समय पहिले ऋतिक- सुजैन मे महिनामा छोरा ऋदानको जन्मदिनमा सँगै देखिएका थिए । भारतिय सञ्चार माध्यमका अनुसार ऋतिक- सुजैन आफ्ना सन्तानलाई सम्बन्ध बिच्छेदले असर नगरोस भन्ने चाहानाले नै एकै साथ देखिने गरेको बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ