arrow

इङलिश प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा कायमै, म्यानचेष्टर युनाइटेड पनि विजयी

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
chelsea.jpeg
सेलहस्र्टपार्क । इङलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको चेल्सीको अपराजित यात्रा कायमै रहेको छ । चेल्सीले पछिल्ला ११ खेलमा निरन्तर जित हासिल गर्दै आफूलाई दोस्रो स्थानको लिभरपुलभन्दा ९ अंकमाथि उभ्याउन सफल भएको छ । शनिबारको खेलमा क्रिष्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हराउँदै चेल्सीले सो सफलतालाई निरन्तरता दिएको हो ।
Chelsea striker Diego Costa leaps above Crystal Palace captain Scott Dann to open the scoring in the first half on Saturday 
चेल्सीलाई जिताउन खेलको ४३ औं मिनेटमा डिएगो कोष्टाले एकमात्र गोल गरेका थिए । कोष्टाको यो चेल्सीका लागि ५० औं गोल हो । 
 
The Blues' Spanish defender Cesar Azpilicueta sends a wonderful ball into the box and Costa is on hand to head home his goal
लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड पनि विजयी भएको छ । जोजे मौरिन्होको म्यानचेष्टरले वेष्टब्रोमलाई २–१ ले हरायो । म्यानचेष्टरलाई जिताउन दुवै गोल गोल ज्लाटान इब्राहिमोभिचले गरे ।
 
 
The former Sweden international jumps in the air as Lingard (centre) rushes to celebrate with the in-form striker
क्रिष्टियन इभ अघिनै ज्लाटानले गोल संख्यालाई १६ बनाएका छन् । 
 
Ibrahimovic bends down as he meets Lingard's inviting cross while Gareth McAuley tries to put the Swede off
 
अन्य खेलमा मिडिल्सब्रोले स्वान्सीलाई ३–० ले, सन्डरल्याण्डले वाट्फोर्डलाई १–० ले तथा वेष्टह्यामले हल सिटीलाई १– ले नै हरायो । 
 
Palace goalkeeper Wayne Hennessey cuts a frustrated figure as Chelsea's first-half goalscorer wheels away to celebrate 
 
तर डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले स्टोक सिटीसंग २–२ को बराबरीमा चित्त बुझायो । 
 
Wayne Rooney goes close to matching Sir Bobby Charlton's Manchester United goalscoring record but his shot is saved
 
लिगमा १७ खेलमा चेल्सीको ४३ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल र आर्सनलको समान ३४ अंक छ । ३० अंक जोडेको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा कायमै छ । 
 
The Italian tactician congratulates second-half substitute Branislav Ivanovic following his side's 1-0 top-flight win over Palace
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ