arrow

बार्सिलोनालाई जिताउन सुवारेजको दुई गोल

मेसी र आल्बाले थपे गोल, स्पानियोल स्तब्ध

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
barcelona.jpeg
क्याम्प नोउ । स्पेनिश फुटबल लिग ला लिगामा बार्सिलोनाको शानदार जित दर्ता गराएको छ । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले हराएको हो । 
 
Barcelona striker Luis Suarez slides onto his knees at the Nou Camp having opened the scoring in the Catalan derby
बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई गोल गरे । १८ औं मिनेटमा पहिलो गोल गरेका सुवारेजले ६७ औं मिनेटमा अर्को गोल थपे । 
 
Suarez manages to hold off a challenge to fire past Diego Lopez (left) for the first goal on 18 minutes at the Nou Camp
 
६९ औं मिनेटमा जोर्डी एल्बाले गोल गर्दै अग्रतालाई तेब्बर पार्दा ७९ औंं मिनेटमा डेभिड लोपेजको गोलबाट स्पानियोलले अन्तर कम ग¥यो । 
 
Barcelona talisman Lionel Messi (right) strikes an effort towards goals as the Catalan's searched for three vital points
 
तर ९० औं मिनेटमा गोल मेसिन लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई ४–१ ले हराए । 
 
Neymar (right) uses all his trickery to try and avoid the tackle from Espanyol's Javi Lopez at the Nou Camp
 
यो जितसंगै बार्सिलोनाले १६ खेलबाट ३४ अंक बटुल्दै शीर्ष स्थानको रियल मड्रिडसंग अंक दूरी घटाएको छ । रियलको १५ खेलबाट ३७ अंक छ । १६ खेलबाटै सेभिल्लाको ३३ अंक छ भने भिल्लारियलको २९ अंक छ ।  
 
Espanyol goalkeeper Diego Lopez (left) had to be replaced early in the second half after picking up a knee injury
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ