arrow

मर्सीसाइड डर्बीमा लिभरपुल भाग्यमानी, एभर्टन स्तब्ध

‘कडा खेलको नरम नतिजा’

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
liverpool.jpeg
गुडिसन पार्क । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत मर्सीसाइड डर्बीमा लिभरपुल विजयी भएको छ । आफ्नै सहरको एभर्टनले घरेलु मैदानमा खेलेको खेलमा लिभरपुल १–० ले विजयी भएको हो । 
 
इन्जुरी समयको चौथो मिनेटमा सादियो मानेले लिभरपुललाई निर्णायक गोल दिलाएका हुन् । खेलमा निकै तनाव भएको थियो । खेलाडीहरु आपसमा झगडासमेत गरे ।
 
 
Prior to the winner, tempers had flared in a low-quality game after Barkley's dangerous challenge on the Liverpool captain
रेफ्रीले एभर्टनका तीन तथा लिभरपुलका एक खेलाडीलाई पहेंलो कार्ड पनि देखाए । 
 
 
With a flare on the pitch, the Senegalese runs over to the away fans after giving Liverpool the win and the bragging rights 
 
तर अन्तिम समयमा लिभरपुलले गोल गर्दा भने इङलिश फुटबल विष्लेषकहरुले यो खेललाई ‘कडा खेलको नरम नतिजा’ भनी प्रतिक्रिया दिएका छन् । 
 
The flare thrown on to the pitch created a dramatic scene as Dejan Lovren came over to embrace his ecstatic team-mates
 
एभर्टनका दर्शकले ब्यङ्ग्य कस्दै २१ औं हेप्पी बर्थडेसमेत मनाएका छन् । एभर्टनले ट्रफी नजितेको २१ वर्ष पुगेको छ । फ्यानले ट्रफीको खडेरीका रुपमा यस्तो हर्कत गरेका हुन् । 
 
Liverpool fans stoked up the atmosphere pre-kick off by unveiling a banner mocking Everton's 21-year trophy drought
यो जितले भने लिभरपुल लिगको दोस्रो स्थानमा पुगेको छ । १७ औं चरणको समाप्तिसम्म चेल्सी ४३ अंकसहित शीर्ष स्थानमा छ भने लिभरपुल ३७ अंकसहित दोस्रो स्थानमा पुगेको हो । म्यानचेष्टर सिटी ३६ अंकबाट तेस्रो स्थानमा झरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ