arrow

अझ धेरै सुबिधा सहित 'डिजिटल नेपाल' नयाँ भर्जनमा

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
digital-apps.jpeg
काठमाडौं।  छोटो समयमा नै नेपाली प्रयोगकर्ता माझ लोकप्रीय एप 'डिजिटल नेपाल' ले आफ्नो नयाँ संस्करण २.१.१.२, सार्वजनिक गरेको छ। प्रयोगकर्ताले एप्मा भएका विभिन्न सामग्रीहरु प्रयोग गर्ने तरिका साथै सुस्त गतिको इन्टरनेट सुविधा भएको ठाउँमा पनि एपमा भएका सामग्रीहरु पहिले भन्दा चाडो खुल्ने बनाएकोले गर्दा प्रयोगकर्तालाई पहिले भन्दा प्रयोगमा अझ सहज हुने “डिजिटल नेपाल” एप निर्माता कम्पनि आई-टेक नेपालले बताएको छ।
 
डिजिटल नेपाल एपमा पाउन सकिने सेवा सुविधाहरु :
ताजा समाचार, एफ एम रेडियो, राशिफल, रोजगारीका अवसरहरु, साहित्य, लोडसेडिङ्ग, एल्लो पेज, अनुवाद, नेपाली क्यालेन्डर (पात्रो),  उमेर गणना, बिनिमयदर,  सुन चाँदी मुल्य,  कुकिङ गाइड ,  एस एम एस,  नाम सुझाव,  संविधान,  मिति परिवर्तन,  एकाई परिवर्तन,  जग्गा एकाई परिवर्तन,  याट क्यालकुलेटर,  ज्योतिषीय फलहरु, मुहुहरुर्त, गोत्र, थर, प्रवर, आजको पञ्चाङ्ग आदि...
 
डिजिटल नेपाललाई गुगल प्लेस्टोरमा Digital Nepal टाइप गरेर सर्च गरी वा सिधै यो लिङ्कमा https://play.google.com/store/apps/details?id=com.DigitalNepal क्लिक गरेर पनि डाउनलोड वा अपग्रेड गर्न सकिने कम्पनिले  बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ