arrow

ठूला दूरसञ्चारलार्इ फाइदाहुनेगरी कानून संशोधन

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
telephone-towre.jpeg
काठमाडौँ – वर्ष एक खर्ब आम्दानी गर्दै आएका दुरसञ्चार उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने गरी सरकारले आय करमा छुट दिने व्यवस्था गरेको छ ।
 
संसद्बाट हालै पारित ‘औद्योगिक व्यवसायसम्बन्धी कानुनलाई संशेधन र एकीकरण’ गर्न बनेको ऐनमा नेपाल टेलिकम र एनसेललगायत ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीलाई फाइदा पुग्े गरी आयकर छुटको व्यवस्था गरिएको हो ।
ऐनको उक्त व्यवस्थाअनुसार दुई ठूला दुरसञ्चार कम्पनीले मात्र झण्डै सवा दुई अर्ब छुट पाउनेछन् ।
 
यसबाहेक अन्य सम्भावित कम्पनीहरुको आयकर छुट जोड्ने हो भने सरकारले थप राजश्व गुमाउने छ ।
कान्तिपुर दैनिक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ