arrow

आर्मी दोहोरो उपाधिनजिक

logo
प्रकाशित २०७३ पुष १० आइतबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । सुनसरीको इनरुवामा भइरहेको खोखोमा आर्मी दोहोरो उपाधिनजिक पुगेको छ । महिलामा आर्मीले सुदूरपश्चिमाञ्चललाई ६–४ ले पराजित गर्‍यो । उपाधिका लागि आर्मीले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई ६–५ ले हरायो ।

पुरुषमा आर्मीले पूर्वाञ्चलको चुनौती १२–७ ले समाप्त पार्‍यो । अर्को सेमिफाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १८–४ ले पाखा लगायो । फाइनल सोमबार ९ः०० बजे हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ