arrow

सातौँ राष्ट्रिय खेलकूद : कस्ले कति पदक ल्याए ? (सूचीसहित)

logo
प्रकाशित २०७३ पुष १० आइतबार
satau-ko-maskat-new-a.jpeg

इटहरी । पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको सातौं  राष्ट्रिय खेलकुद प्रतियोगितामा आइतबार सम्म १२० पदकको छिनोफानो भएको छ ।
सहभागी टोली र पदक संख्या  
नेपाली सेना १३ स्वर्ण १४ रजत ९ कास्य गरी जम्मा ३६
नेपाल प्रहरी ९ स्वर्ण ७ रजत १४ कास्य गरी जम्मा ३०
सशस्त्र प्रहरीको एपिएफ ६ स्वर्ण ७ रजत ९ कास्य गरी जम्मा २२
मध्यमाञ्चल ५ स्वर्ण ४ रजत ५ कास्य गरी जम्मा १४
मध्यपश्चिमाञ्चल १ स्वर्ण २ रजत २ कास्य गरी जम्मा ५
सुदूरपश्चिमाञ्चल १ स्वर्ण ५ कास्य गरी जम्मा ६
पूर्वाञ्चल १ स्वर्ण ४ रजत गरी जम्मा ५
पश्चिमाञ्चल जम्मा २ कास्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ